काठमाडौं उडेको श्री एयरको जहाजमा धुँवाको मुस्लो देखिएपछि आपतकालीन अवतरण
काठमाडाैं | साउन १९, २०७९
फाइल तस्बिर
काठमाडौं: ७९ जना यात्रु लिएर काठमाण्डुका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरको छ ।
श्री एयररको ९एन– एएनएफ जहाज नेपालगञ्ज विमानस्थलबाट उडेको केहीबेरमै पाइलटले अवतरण गराएका थिए ।
विमानस्थल कार्यालयका अनुसार जहाजमा जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपपछि चालक दलले आपतकालीन अवतरणका लागि अनुमति मागेको थियो ।
अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

